नेपाल प्रहरीमा प्राविधिकतर्फ ५ एसएसपी बढुवा

(नेपाल क्राईम)                                                                          नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्।

एसएसपीका लागि बढुवा सिफारिस भएकामा एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन्।

त्यस्तै प्राविधिकतर्फकै कम्प्युटरमा पनि एसपी श्यामकुमार मण्डल बढुवा सिफारिस भएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *