2024-11-28
१२ उपसचिवको सरुवा
(नेपाल क्राईम)
गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ।
मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्।