2024-11-24
पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन
(नेपाल क्राईम) पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित भोजपुरको षडानन्द नगरपालिका बोयाका राईको उपचारका क्रममा हिजो काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।