2024-11-14
सांसद विमला गौचनको निधन
(नेपाल क्राईम) गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।