2024-11-12
अदालतका २ जना कर्मचारी पक्राउ
(नेपाल क्राईम)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।