शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

(नेपाल क्राईम)                                                                  शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा  ३.८ म्याग्निच्युडको  धक्का  धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *