लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण

(नेपाल क्राईम)

लुम्बिनी   प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश  गुप्तामाथि आक्रमण प्रयास भएको  छ।  रुपन्देही क्षेत्र  नम्बर ५ को  ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि  लुम्बिनीमा आज  केही युवाले आक्रमणको प्रयास गरेका हुन् ।

युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *