आजको अर्थ डट कमको सम्पादकमा पत्रकार शरद रिजाल नियुक्त

(नेपाल क्राईम)                                                         फेडरल न्युज नेटवर्कद्वारा सञ्चालित आजको अर्थ डट कमको सम्पादकमा पत्रकार शरद रिजाललाई नियुक्त गरिएको छ । आजै  फेडरल न्युज  नेटवर्कको कार्यालयमा प्रबन्ध निर्देशक सन्तोष पुडौनीले सम्पादक रिजाललाई स्वागत गर्दै आगामी दिनमा  आजको अर्थले नेपाली पत्रकारिता जगतमा अझै प्रगति गर्ने विश्वास व्यक्त गरे ।

नव नियुक्त सम्पादक शरद  रिजालले पत्रकारिताको दौरानमा हालसम्म आफूले सिकेको ज्ञान, सीप र अनुभवको आधारमा सक्दो योगदान गरी आजको अर्थको स्तरवृद्धिमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *