१ करोड ४२ लाखको सामग्रीसहित नियन्त्रणमा

(नेपाल क्राईम )                                                       पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।  बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।​वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *